दफा ३९
सरकारी कार्य फछ्र्यौट र सरकारी कार्यलयको निरीक्षण
यस ऐन वा अन्य प्रचलितकानूनमा उल्लिखित व्यवस्थाका अतिरिक्त सरकारी कार्य फछ्र्यौट तथा निरीक्षणसम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।